सुरक्षा व्यवस्था मजबुद छ, कसैले दख्खल दिन सक्दैन

छविलाल जोशी, काठमाडौं प्रहरी प्रमुख वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि राजधानीमा आवश्यक सुरक्षा तयारी पूरा भइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले स्थानीय नर्वाचनका प्रमुख चुनौती पहिचान गरिसकेको  र त्यसलाई रोक्न आफूहरुले पर्याप्त तयारी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले दाबी गरको छ  । काठमाडौं प्रहरीले आफूहरुको प्रयास चुनाव … Continue reading सुरक्षा व्यवस्था मजबुद छ, कसैले दख्खल दिन सक्दैन